Harsamaya
आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री

काठमाडौं - जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरूले आफूहरूको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।

उनीहरुले बालेनलाई प्रधानमन्त्री र हर्क साङपाङलाई गृहमन्त्री हुनुपर्ने धारणा राखे । अब देशमा परिवर्तन हुने पनि उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update