Harsamaya
सरकारले जेनजी आन्दोलनको भावना नै सम्बोधन गरेन : प्रकाश रसाइली (भिडियोसहित)
सरकारले जेनजी आन्दोलनको भावना नै सम्बोधन गरेन : प्रकाश रसाइली (भिडियोसहित) उनले सरकारले जनतालाई करको भार थप्दै गएको दाबी गरे । शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता क्षेत्रमा कर लगाइएको भन्दै उनले करको नीति पुनरावलोकन गर्नुपर्ने बताए । मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र जनतालाई आधारभूत सेवा प्रदान गर्न सरकार केन्द्रित हुनुपर्ने उनले बताए ।
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणको काम तीव्र हुँदै 
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणको काम तीव्र हुँदै  उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।  
सिन्धुलीमा जेनजीको आन्दोलनमा सरकारी कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
सिन्धुलीमा जेनजीको आन्दोलनमा सरकारी कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका–१४ घर भई हाल कमलामाई–६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । 
काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण
काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अति गम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए । 
जेनजी आन्दोलनमा जेल तोडेर भागेका २७३ कैदीबन्दी अझै भेटिएनन्
जेनजी आन्दोलनमा जेल तोडेर भागेका २७३ कैदीबन्दी अझै भेटिएनन् जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित  ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए । उनका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ ।
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित]
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित] साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
तोडफोडमा संलग्न थप पाँच पक्राउ
तोडफोडमा संलग्न थप पाँच पक्राउ पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ
हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ तीमध्ये सर्लाही बरथवा नगरपालिका–१ निवासी २७ वर्षीया पुनम ठाकुर, उही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ निवासी ४३ वर्षीय सागर घताने (रोम बहादुर घताने) रहेका छन्।
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी
जेनजी आन्दोलनमा भएको क्षतिबापत तीन अर्ब ६८ करोड भन्दा बढी भुक्तानी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ दाबी परेको छ ।
झापामा प्रहरी कार्यालय आगजनी गर्ने १० जना पक्राउ
झापामा प्रहरी कार्यालय आगजनी गर्ने १० जना पक्राउ जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
Weather Update