जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ : किरण विक [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
तर आन्दोलन जेनजी मात्र होइन, जेनवाई, जेनएक्स वा समग्र समाज नै भ्रष्टाचार विरुद्ध प्रताडित भइरहेको थियो । सरकार त्यसको तारोमा थियो ।
जेनजी आन्दोलनका आपराधिक गतिविधिमा संलग्न ४ पुर्पक्षका लागि थुनामा, १२ जना हिरासतमा, ८२ जना हाजिर जमानीमा छुटे
शनिबार, कात्तिक १, २०८२
१२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् ।
जेनजी प्रदर्शनमा तोडफोड र लुटपाटमा संम्लग्न भएका ११ जनालाई धरौटी बुझाउनासाथ पुन: पक्राउ
शनिबार, असोज २५, २०८२
पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेका थिए ।
जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
मंगलबार, असोज २१, २०८२
जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् ।
जेनजी आन्दोलनका घाइतेहरु भन्छन् : आन्दोलनमा दमन गर्नेहरूमाथि कहिले कारबाही हुन्छ ?
सोमबार, असोज २०, २०८२
उनले अहिलेको अन्तरिम सरकार पनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरूलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाइतेका परिवारले गुनासो गरेको बताए ।
जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा
सोमबार, असोज २०, २०८२
हाल आयोगका प्रमुखलगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएका कारण सम्पुर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त लगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक रहेको हुनाले जेनजी मुभमेन्ट अलायन्सले उनीहरूको राजीनामा माग गरेको हो ।
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
सोमबार, असोज २०, २०८२
मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।
शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौँ, सिंहदरबार जाऔँ’ ।(भिडीयोसहित)
शुक्रबार, असोज १७, २०८२
चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।’
जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो (भिडियोसहित)
शुक्रबार, असोज १७, २०८२
दोब्बर अपरेसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग रहेको भिडियो र फोटोहरूले आन्दोलनमा प्रत्यक्ष सहभागी भएको देखिन्छ ।’
जेनजी आन्दोलनमा भाइलाई गोली लाग्यो, दुई वटै खुट्टा नचल्ने भयो : राजेश महतो (भिडियोसहित)
शुक्रबार, असोज १७, २०८२
उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरूले जानकारी दिनुभएको छ । घरमा आमा पनि बिरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ । अब भाइ र आमालाई उपचार एवं पालनपोषणमा समस्या पर्न थालेको छ,’ उनले भने ।
जेनजी आन्दोलनमा मधेस प्रदेशमा ७ करोड बढी क्षति
बिहीबार, असोज १६, २०८२
क्षतिग्रस्त सबै कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले २ करोड ६ लाख ७८ हजार ३ सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् ।
२ हजार ३ सय १६ जना घाईतेले गराए उपचार, हालसम्म ४९ जनाले गुमाए ज्यान
बुधबार, असोज १५, २०८२
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये ४९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत छन् ।
जेनजी आन्दोलनका घाइतेहरुलाई सरकारद्धारा घाइते परिचयपत्र वितरण
बुधबार, असोज १५, २०८२
दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी बस्नेत ढलेका थिए । दैलेख घर भएका बस्नेतको हाल उपचार जारी छ ।
साताको लोकप्रिय

![जेनजीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ : किरण विक [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/kiran-1760877684.jpg)