हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन
शनिबार, असोज ४, २०८२
कार्यक्रममा बोल्ने वक्ताहरूले जनताका मागलाई सुन्ने, युवाहरूको आवाजलाई सम्मान गर्ने र दमन होइन समाधानको बाटो रोज्न सरकारलाई आग्रह गरे।
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस् [भिडियोसहित]
शनिबार, असोज ४, २०८२
घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।
जेनजी आन्दोलनमा ६२९ भवन पूर्णरुपमा क्षति, १५६० आंशिक क्षति
शुक्रबार, असोज ३, २०८२
उनका अनुसार तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल
मंगलबार, भदौ ३१, २०८२
आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो ।
सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार
मंगलबार, भदौ ३१, २०८२
१३ बुँदामा तयार मस्यौदामा पाँच जना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ ।
जेनजी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति
मंगलबार, भदौ ३१, २०८२
सुर्खेतमा विभिन्न पाँच राजनितक दलका कार्यालय र तीन विभिन्न संघसंस्थाका कार्यालय गरी ४४ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ ।
दमनविरुद्धको छानबिन र संसद विघटन नभए प्रधानमन्त्री नबन्ने कार्कीकी अडान
शुक्रबार, भदौ २७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा कुरा नमिलेपछि कार्की शीतलनिवासबाट बाहिरिएकी छिन्। आफ्नो यी सर्त पूरा गरी आन्दोलनरत पक्षलाई समेत मनाएपछि जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै बार्ताका नाममा शीतलनिवास नबोलाउन पनि भनेकी छिन् ।
सर्वसाधारण भन्छन् : सम्पत्ति नष्ट गरिनु गलत, अब सहमतिको बाटो रोजौँ [भिडियोसहित]
बुधबार, भदौ २५, २०८२
उनले नेतृत्व गर्न सक्ने आँट भएको र जुन माहौल सिर्जना भएको छ यसलाई सम्हाल्न सक्ने व्यक्ति आउनुपर्ने समेत स्पष्ट पारे ।
काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो नम्बरमा
बुधबार, भदौ २५, २०८२
काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यु एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ ।
विमानस्थल घेर्न पुगे जेनजी, ठूलो संख्या सेना परिचालन
मंगलबार, भदौ २४, २०८२
विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शनकारीहरूले विमानस्थलबाट पुराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्काइरहेका छन् ।
आन्दोलनकारी भन्छन् : आन्दोलन सफल भयो, अब बालेन प्रधानमन्त्री
मंगलबार, भदौ २४, २०८२
जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरूले आफूहरूको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौंको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले बालेन शाह प्रधानमन्त्री बन्नुपर्ने पनि बताए ।
जेनजीको अपील : सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्याऊँ
मंगलबार, भदौ २४, २०८२
सार्वजनिक अपिलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ ।’
महान्यायाधिवक्ताको कार्यालयमा आगजानी
मंगलबार, भदौ २४, २०८२
प्रदर्शनरत जेनजी पुस्ताका युवाहरूले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् ।
साताको लोकप्रिय

