जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित)
मंगलबार, जेठ १३, २०८२
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
बढ्यो नेप्से, कति भयो कारोबार ?
मंगलबार, जेठ १३, २०८२
आज १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
८२ वर्षीय सिटौलाको पुस्तक ‘मोहन सिटौला व्यष्टि र समष्टि’ सार्वजनिक
मंगलबार, जेठ १३, २०८२
लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहु प्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्ठभूमि केलाएका थिए ।
हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे
मंगलबार, जेठ १३, २०८२
उनले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।’
‘लिटिल बुद्ध’ जेल चलान
मंगलबार, जेठ १३, २०८२
सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए ।
अस्ट्रेलियाको क्विन्सल्याण्डमा ‘तामाङ सोसाइटी’ गठन, अध्यक्ष बने विजय तामाङ
मंगलबार, जेठ १३, २०८२
संस्थाको कार्यकाल सन् २०२७ सम्म रहनेछ। गैरसरकारी संस्था (NGO)का रूपमा दर्ता गरिएको यो सोसाइटीले सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। संस्थाले स्थापना प्रक्रियामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेको छ।
नेतालाई गभर्नर बनाएको भन्दै अदालतमा रिट दर्ता
मंगलबार, जेठ १३, २०८२
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दाबी रिट निवेदनमा गरिएको छ।
डीडीसीको दूधमा कम तौल भएको सीसीटीभी बाहिरियो
मंगलबार, जेठ १३, २०८२
यादवमाथि गम्भीर आर्थिक अनियमितता, स्रोत साधनको दुरुपयोग र नियोजित रूपमा दूध संकलनदेखि दुध तथा दुग्ध पदार्थ विक्री वितरण प्रणालीमा भ्रष्टाचार गरेको आरोप कर्मचारीले लगाएका छन् ।
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
मंगलबार, जेठ १३, २०८२
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
मंगलबार, जेठ १३, २०८२
रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् ।
विपक्षी दलहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित
मंगलबार, जेठ १३, २०८२
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।
भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन
मंगलबार, जेठ १३, २०८२
यस्तै, उनले अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए ।
सुनको मूल्य घट्यो
मंगलबार, जेठ १३, २०८२
यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ ।
साताको लोकप्रिय

