महान्यायाधिवक्ताको कार्यालयमा आगजानी
                            
                            
                                                        
                                                     
                                                                        काठमाडौं - महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरिएको छ । मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरूले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरूले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेसँगै राप्रपा, रास्वपा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:४१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    