Harsamaya
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । 

प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टी गरेको छ ।

rAJINAMA-1757408220.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update