Harsamaya
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित)
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात ।

काठमाडौं - जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।

मंगलबार भएको जेनजी आन्दोलनकारीहरु विहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो ।

हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रुप लिएको छ । उनीहरुले देउवा, ओली र प्रचण्डलगायत ठूला ठूला नेताहरुको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update