विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल (भिडियोसहित)
मंगलबार, भदौ १६, २०८३
नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको तयारी चलिरहेका बेला विशेष महाधिवेशनको वैधानिकताबारेको विवाद सर्वोच्च अदालतको पुनरावलोकन बेञ्चमा विचाराधीन छ ।
देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग
बिहीबार, साउन २८, २०८३
देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ ।
शेरबहादुर देउवा आज स्वदेश फर्किँदै
बिहीबार, साउन २८, २०८३
देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ ।
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय
शुक्रबार, साउन १, २०८३
साथै तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह फैलाउने कार्यबाट टाढा रहन पनि अनुरोध गरेको छ।
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली
मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ ।
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा
शनिबार, पुस १२, २०८२
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
सञ्चारमन्त्री खरेलले भेटे सभापति देउवालाई
शुक्रबार, पुस ११, २०८२
आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने कार्यक्रम छ ।
देउवा र ओलीबीच भेटवार्ता
सोमबार, पुस ७, २०८२
प्रतिनिधिसभा पुनस्थापनाका लागि दुवै दल सर्वोच्च पुगेका छन् । भेटमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा र एमालेकन महासिचव शंकर पोखरले पनि सहभागी थिए ।
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती
शुक्रबार, मंसिर १९, २०८२
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
देउवा दम्पती आज अस्पतालबाट डिस्चार्ज हुँदै
बुधबार, असोज ८, २०८२
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।
देउवाको सचिवालयले भन्यो - सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक हुन्
बिहीबार, असोज २, २०८२
यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न पनि सचिवालयले अनुरोध गरेको छ ।
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित)
मंगलबार, भदौ २४, २०८२
जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
साताको लोकप्रिय

