Harsamaya
विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल
विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति 
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति  सोमबार नेपाली कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका हुन् । 
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
Weather Update