Harsamaya
देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग
देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ ।
शेरबहादुर देउवा आज स्वदेश फर्किँदै
शेरबहादुर देउवा आज स्वदेश फर्किँदै देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ । 
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय साथै तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह फैलाउने कार्यबाट टाढा रहन पनि अनुरोध गरेको छ।
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ । 
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
सञ्चारमन्त्री खरेलले भेटे सभापति देउवालाई
सञ्चारमन्त्री खरेलले भेटे सभापति देउवालाई आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने कार्यक्रम छ । 
देउवा र ओलीबीच भेटवार्ता
देउवा र ओलीबीच भेटवार्ता प्रतिनिधिसभा पुनस्थापनाका लागि दुवै दल सर्वोच्च पुगेका छन् । भेटमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा र एमालेकन महासिचव शंकर पोखरले पनि सहभागी थिए । 
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
देउवा दम्पती आज अस्पतालबाट डिस्चार्ज हुँदै
देउवा दम्पती आज अस्पतालबाट डिस्चार्ज हुँदै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्।
देउवाको सचिवालयले भन्यो - सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक हुन्
देउवाको सचिवालयले भन्यो - सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक हुन् यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न पनि सचिवालयले अनुरोध गरेको छ ।
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित)
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित) जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
Weather Update