देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार देउवानिवास महाराजगञ्जमा भेटवार्ता भएको हो । दुई नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिनिधिसभा पुनस्थापनाका लागि दुवै दल सर्वोच्च पुगेका छन् । भेटमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा र एमालेकf महासिचव शंकर पोखरले पनि सहभागी थिए ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०८२ १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

