पूर्वराष्ट्रपति, उपराष्ट्रपति राजनीतिक सक्रियता रोक्ने संवैधानिक प्रावधान छैन : देउवा
शनिबार, भदौ २१, २०८२
संविधान संशोधनबारे उठेका प्रश्नमा देउवाले भने, ‘दुईतिहाइ बहुमत बिना संशोधन सम्भव छैन । त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ, तर तत्काल कुनै निष्कर्ष निक्लिएको छैन ।’
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
सोमबार, भदौ ९, २०८२
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कांग्रेस सभापति देउवाको निर्देशन
सोमबार, भदौ २, २०८२
उनले कांग्रेसमाथि लगाइएका अनावश्यक आरोपहरुका बारेमा जनतालाई बुझाउनुपर्ने र कांग्रेसभित्रका कमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गरे ।
बिहीबार पार्टी प्रवेश शुक्रबार आउट
शुक्रबार, साउन ३०, २०८२
यादव मधेशी राजनीतिमा सक्रिय थिए । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
‘आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी’
शुक्रबार, साउन २३, २०८२
सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयं जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए ।
सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन : सभापति देउवा [भिडियो]
मंगलबार, साउन १३, २०८२
मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोसित भए ।
आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’
आइतबार, साउन ११, २०८२
देउवा निवास बुढानिलकन्ठमा पुस्तक सार्वजनिक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजिव ढुङ्गना, कांग्रेस केन्द्रीय सदस्यहरू सीता गुरूङ ,प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन पार्टी सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा ,नेपाल तरूण दल तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थिति थियो ।
देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्याउनु चुनौती रहेको छ : सभापति देउवा [भिडियो]
बुधबार, असार ३२, २०८२
‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो छ । दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । शैक्षिक सचेतनामूलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र...
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा [भिडियो]
मंगलबार, असार ३१, २०८२
उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ । दुःख दिने भन्ने त कुरै छैन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी (भिडियोसहित)
आइतबार, असार २२, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् ।
‘ब्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वभाविक छ’ [भिडियो]
शनिबार, असार ७, २०८२
उनले भने, ‘नागरिकता भन्ने विषयमा नेपालमा बुझाइको अलपदा छ । एउटा गहिराइमा गएर कुनैपनि चीजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा सधैं चुकेका छौं । अब यो ब्रिटिस गोर्खा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने विषयलाई सच्याउनुको निम्ती सबैले आत्मसात गरौं ।’
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्
बिहीबार, जेठ २२, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा [भिडियो]
बुधबार, जेठ २१, २०८२
धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उनले सुनाए । बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस...
साताको लोकप्रिय

