Harsamaya
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई पक्राउ
कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई पक्राउ पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तुको शिवराज नगरपालिकाकी कविता वेल्वासे रहेका छन्।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५ बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।
‘प्रहरी बनाइदिन्छु’ भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ
‘प्रहरी बनाइदिन्छु’ भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ सम्मानित जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा प्रहरीले असार २ गते दिउँसो ११ बजे छेडागाड नगरपालिका–११ स्थित फैलापारीबाट चनारालाई पक्राउ गरेको हो।
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ साइबर ब्युरोले रौतहटको खेसरहिया गाउँपालिका–१ स्थायी घर भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई पक्राउ गरेको जनाएको छ ।
अमेरिका पठाउने भन्दै ३८ लाख ठग्ने निर्मलाकुमारी पक्राउ
अमेरिका पठाउने भन्दै ३८ लाख ठग्ने निर्मलाकुमारी पक्राउ बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ ।
९७ लाख ५८ हजार ठगीको अभियोगमा ६ जना पक्राउ
९७ लाख ५८ हजार ठगीको अभियोगमा ६ जना पक्राउ कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट छ  लाख ठगेका थिए । 
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
लाखौँ ठगी गर्ने तीन जना पक्राउ
लाखौँ ठगी गर्ने तीन जना पक्राउ उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए । 
Weather Update