Harsamaya
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् । 
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । 
सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने सोम कौशिक पक्राउ
सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने सोम कौशिक पक्राउ सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुलीका सुवर्ण कुमार पक्राउ
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुलीका सुवर्ण कुमार पक्राउ सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो । 
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो]
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो] केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।
गाउँपालिकाका पूर्वअध्यक्ष साहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी
गाउँपालिकाका पूर्वअध्यक्ष साहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साहविरुद्ध १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।
अमेरिका पठाउने बहानामा नुवाकोटका राजकुमारले झण्डै ५० लाख ठगे 
अमेरिका पठाउने बहानामा नुवाकोटका राजकुमारले झण्डै ५० लाख ठगे  पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौं महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका–११  बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् । 
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
Weather Update