Harsamaya
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ
ठगी तथा आपराधिक कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे पक्राउ यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
लाखौँ ठगी गर्ने तीन जना पक्राउ
लाखौँ ठगी गर्ने तीन जना पक्राउ उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए । 
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका जोशी पक्राउ स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ
४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै रु तीन लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । 
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेको छ । 
प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् ।
‘तेल भिसा’ का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ
‘तेल भिसा’ का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ यसअघि सोही फिल्मसँग सम्बन्धित निर्देशक शंकर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध पनि अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोप लाग्दै ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो।
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update