Harsamaya
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ
युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ
अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठग्ने दुईजना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका–११  बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् । 
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ
२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर पक्राउ ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। उनलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने सल्यानका टोपेन्द्र पक्राउ
जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने सल्यानका टोपेन्द्र पक्राउ रानामगरले दुई जनाबाट ४२ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। रकम लिएर सम्पर्कविहीन भएपछि उनीविरूद्ध दुई जनाले प्रहरीमा उजुरी दिएका थिए।
ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ
ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । 
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् । 
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका-३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका-२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भएका ५२...
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने सुनसरीका रमेश पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने सुनसरीका रमेश पक्राउ कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  
४ लाख बढी ठगीमा २१ वर्षे ठिटो पक्राउ
४ लाख बढी ठगीमा २१ वर्षे ठिटो पक्राउ सो ठगी पछि आएको जुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
Weather Update