विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
मंगलबार, भदौ ९, २०८३
भइ काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सुन सफा गर्ने बहानामा ठगी गर्ने चार भारतीय पक्राउ
शुक्रबार, भदौ ५, २०८३
मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने क्रममा रसायन प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ
बिहीबार, साउन २८, २०८३
प्रहरीका अनुसार भण्डारी १२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको ठगीमा संलग्न रहेको ठहर भएको थियो।
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ
मंगलबार, साउन २६, २०८३
बुढाथोकीले ग्याट्स्बी इन्टरनेसनल प्रालि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ लिएको आरोप छ।
धितोमा राखिएको जग्गा पुनःधितो राखेर चार करोड ऋण, पूर्वएसएसपीले दिए ठगीको उजुरी
बिहीबार, साउन ७, २०८३
बुधबार पत्रकार सम्मेलन गर्दै साहले आफू ठगिएको थाहा पाएपछि धनुषा प्रहरीमा उजुरी दिएको जानकारी दिए।
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, साउन ७, २०८३
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई पक्राउ
बुधबार, साउन ६, २०८३
पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तुको शिवराज नगरपालिकाकी कविता वेल्वासे रहेका छन्।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
आइतबार, असार २८, २०८३
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
बुधबार, असार १७, २०८३
वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५ बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।
‘प्रहरी बनाइदिन्छु’ भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ
शुक्रबार, असार ५, २०८३
सम्मानित जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा प्रहरीले असार २ गते दिउँसो ११ बजे छेडागाड नगरपालिका–११ स्थित फैलापारीबाट चनारालाई पक्राउ गरेको हो।
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
बुधबार, असार ३, २०८३
साइबर ब्युरोले रौतहटको खेसरहिया गाउँपालिका–१ स्थायी घर भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई पक्राउ गरेको जनाएको छ ।
अमेरिका पठाउने भन्दै ३८ लाख ठग्ने निर्मलाकुमारी पक्राउ
बुधबार, जेठ २७, २०८३
बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ
बुधबार, जेठ २७, २०८३
उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ ।
साताको लोकप्रिय

