कांग्रेसको हारबारे पूर्व उपसभापति धनराज गुरुङको कटाक्ष : ‘देख्नेलाई लाज हुन्छ’
सोमबार, चैत २, २०८२
उनका अनुसार आफूले भनेजस्तै दोस्रो ‘एपिसोड’ फागुन २१ को निर्वाचनका रूपमा आएको हो । ‘धेरैलाई यो भदौ २३/२४ को घटनाकै दोस्रो एपिसोड हो भन्ने थाहा भएन, थाहा पाउँदासम्म ढिला भइसकेको थियो,’ उनले उल्लेख गरेका छन्।
अहिलेको निर्वाचन देश बनाउने र जलाउने बिचको हो : काङ्ग्रेस नेता गुरुङ
शुक्रबार, माघ १६, २०८२
नेपाली काङ्ग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतराज ढकाल लगायत नेता कार्यकर्तासँग भेटघाटका क्रममा नेता गुरुङले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनले देशको विकास र विनाशको भविष्य निर्धारण गर्ने बताए । " फागुन २१ को निर्वाचन देश विनाश गर्ने र विकास गर्ने बिचको हो, देशको विकास चाहनुहुन्छ काङ्ग्रेसलाई...
०८२ को मंसिरभित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
शुक्रबार, मंसिर १२, २०८२
काङ्ग्रेसलाई सधैं मिलनको बाटोमा पुर्याउन प्रयास गर्ने उपसभापति गुरुङले आज विराटनगर पुगेर काङ्ग्रेसमा पछिल्लो समय देखिएको बहस बारे मुख खोलेका हुन् ।
‘पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर कांग्रेस पार्टी कार्यालय पुनःनिर्माण गर्छौं’
शुक्रबार, असोज ३, २०८२
‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उनले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गरे ।
काङ्ग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षणको आवश्यक - उपसभापति गुरुङ
आइतबार, भदौ १५, २०८२
‘एक आपसमा सहकार्य नहुदा कहिलेकाही निर्वाचनमा तितो अनुभव बटुल्नु परेको छ’ उनले भने । प्रशिक्षणले एक आपसमा सहमति र सहकार्यलाई बलियो बनाएर लैजाने उनको तर्क थियो ।
गफ र भाषणले मात्रै युवा पलायन रोकिदैंन - उपसभापति गुरुङ
शुक्रबार, भदौ ६, २०८२
उनले भने ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाँचो छ ।’
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस् : उपसभापति गुरुङ
सोमबार, भदौ २, २०८२
नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राख्नुभयो ।
पुरानो फोटो राखेर चरित्रहत्या नगर्न धनराज गुरुङको सचिवालयको आग्रह
शुक्रबार, साउन ९, २०८२
गुरुङ संविधानसभा सदस्य भएको समयमा उक्त फोटो लिएको र संविधानसभा सदस्यको लोगो देख्न सकिने पनि सचिवालयले भनेको छ । अहिले सामाजिक सञ्जालमा गुरुङको पत्नीसँगको फोटो भाइरल भइरहेको छ ।
घरेलु मदिरामा कर लगाएर शिक्षा क्षेत्रमा खर्च गरौं : उपसभापति गुरुङ
शुक्रबार, जेठ ३०, २०८२
नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षकसँग गरेका वाचा पुरा गर्नुपर्ने बताए । उनले भने ‘पुरा गर्न नसक्ने सम्झौता गर्नु हुँदैन,त्यसैले सरकारले शिक्षकसँग गरेको वाचा पुरा गर्नुपर्छ ।’ त्यहीँ सम्झौता अनुसार असार १५ भित्रै शिक्षा विधेयक आउने गरि काम भइरहेको भन्दै शिक्षकहरूलाई ढुक्क हुन आग्रह...
महान् व्यक्तिले कहिल्यै पनि आशा गर्दैन : उपसभापति गुरुङ
आइतबार, जेठ २५, २०८२
काङ्ग्रेस सुन्दर बनाउन सके मात्र महान् योद्धा सहिद सहिदहरूको योगदान पुरा हुने भन्दै पूर्व मन्त्री गुरुङले नेपाली काङ्ग्रेस पार्टी सुन्दर बनाउन लाग्न सबैलाई आग्रह समेत गरे ।
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : उपसभापति गुरुङ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
कृषि क्षेत्रमा प्रयोग हुने बिषादीले कृषक उपभोक्ता दुबैलाई मारमा पारेको भन्दै कृषि क्षेत्रमा बिषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने धारणा राखे ।
ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदैं पूर्व मन्त्री गुरुङले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
न्यायालयलाई निष्पक्ष बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्छ : पूर्व कानुनमन्त्री गुरुङ
मंगलबार, वैशाख २३, २०८२
न्यायालयलाई स्वच्छ,निष्पक्ष र पारदर्शी बनाउन संविधानको धारा १५३ र १५४ संशोधन गर्नुपर्ने नेपाली काङ्ग्रेसका उपसभापति पूर्व कानुन मन्त्री धनराज गुरुङले बताएका छन् ।
साताको लोकप्रिय

