उच्च पदस्थहरूलाई लुम्बिनीमा ६ घण्टा ध्यान बस्न काँग्रेस उपसभापति गुरुङको आग्रह (भिडियोसहित)
मंगलबार, वैशाख २३, २०८२
संसदमा बोल्दै गुरुङले भने ‘आजबाट छ दिन पछि बुद्ध जयन्ती आउँदै छ, त्यस बुद्ध जयन्तीमा हामी सबै, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभा अध्यक्ष,मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीका दिन लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,बुद्धले ६ वर्ष ध्यान गरेपनि हामी ६ घण्टा ध्यान गरेर बिश्वसामु सन्देश फैलाउन सकिन्छ।’
सरकार कहिले ढल्छ होइन, सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् : उपसभापति गुरुङ
शनिबार, वैशाख १३, २०८२
कार्यक्रममा बोल्दै उनले स्याङ्जाको लाइफलाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताए । उनले भने ‘सिद्धार्थ राजमार्गको बिषयमा अर्थमन्त्रीसंग पटकपटक कुरा भएको छ । अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।’
साताको लोकप्रिय

