कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो
मंगलबार, पुस २२, २०८२
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाउने
मंगलबार, पुस २२, २०८२
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
महामन्त्री गगनकुमार थापाको अभिव्यक्ति माथि महत असन्तुष्ट
सोमबार, पुस २१, २०८२
स्रोतका अनुसार आज महामन्त्री गगनकुमार थापासँग रुष्ट बनेका प्रवक्ता महतले थापामाथि एकपछि अर्को असन्तुष्टि पोखेका छन् ।
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन (भिडियोसहित)
सोमबार, पुस २१, २०८२
नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।
कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल:नियमित महाधिवेशनमै जुटौं
सोमबार, पुस २१, २०८२
नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सोमबार, पुस २१, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
कांग्रेसले भन्यो - विशेष महाधिवेशनको औचित्य समाप्त भयो
आइतबार, पुस २०, २०८२
साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
आइतबार, पुस २०, २०८२
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित)
शनिबार, पुस १९, २०८२
नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
शुक्रबार, पुस १८, २०८२
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा महाधिवेशन विवादबारे छलफल हुनेछ ।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
बिहीबार, पुस १७, २०८२
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा
बिहीबार, पुस १७, २०८२
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
यी हुन् काँग्रेसले आयोगमा बुझाएका ११० समानुपातिक उम्मेदवारको बन्दसूची [सूचीसहित]
मंगलबार, पुस १५, २०८२
काँग्रेसले उम्मेदवारहरू सूचीमा जातीय तथा लैंगिक समावेशितालाई ध्यानमा राखेको छ ।
साताको लोकप्रिय

