Harsamaya
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्ज आइपुगेका हुन्।
चन्द्र भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन !
चन्द्र भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन ! सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।
आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन : डा शेखर
आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन : डा शेखर अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए । 
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू)
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू) जिल्ला सभापतिहरू खड्ग पोख्रेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह (जाजरकोट), अम्ब शाही (कालिकोट), कर्णबहादुर शाही (जुम्ला), कोशी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्की, सुर्खेत पूर्व सभापति कमलराज रेग्मी, दैलेख जुम्ला पूर्व सभापति दिपबहादुर शाही, पूर्व सभापति कृष्णकुमार बिसी, मुगु पूर्व सभापति खड्गबहादुर शाही र तरुण दल पूर्व महामन्त्री भुपेन्द्रजंग शाही...
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै कोइरालाले फागुन ८ गते बिहान १० बजे नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यस्तै ११ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने छन् । 
 कांग्रेसले फागुन ९ गतेदेखि प्रदेशस्तरीय प्रचार अभियान थाल्ने
 कांग्रेसले फागुन ९ गतेदेखि प्रदेशस्तरीय प्रचार अभियान थाल्ने राष्ट्रिय प्रचार अभियानमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति हुने सचिव झाले जानकारी दिए । अभियानका क्रममा दुई वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । 
कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद नथप्ने
कांग्रेसले भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद नथप्ने छलफलका क्रममा केही संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैत्रभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा 'पार्टीभित्र हामीकहाँ समूह बन्ने कुरा स्वभाविक भए। महामन्त्रीको रुपमा मैले सबैको हुने कोशिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ १५औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ,' उनले भने, 'म चाहिँ त्यहीँ छु। म जहाँछु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु रहने कि नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनोटको कुराहरू...
व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन (सूचीसहित)
व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन (सूचीसहित) जसअनुसार, श्री राजकुमार पाण्डे, काठमाडौं,  ज्ञानबहादुर शाही, जाजरकोट, देवकीदेवी सिंह, डडेल्धुरा, श्री कल्पना श्रेष्ठ, भक्तपुर, श्यामकृष्ण महर्जन, काठमाडौं, सरिता बिसी, रुकुम पूर्व, विजयजंग बस्नेत, मोरङ, प्रेमबहादुर विक, नवलपरासी, सञ्जिव पुडासैनी, गोरखा, सपुतबहादुर कार्की, रौतहट रहेको केन्द्रिय कार्यालयका मुख्य सचिव  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए
कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जाचोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
‘सूचना प्रविधि क्षेत्रबाट  वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’
‘सूचना प्रविधि क्षेत्रबाट  वार्षिक १० खर्ब बढी आम्दानी गर्न सकिन्छ’ उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।’ अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ ।
‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’
‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’ उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाई कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरुले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा...
Weather Update