Harsamaya
देवानगञ्ज–कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग (भिडियोसहित)
देवानगञ्ज–कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग (भिडियोसहित) घटनाको निष्पक्ष छानबिन र सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
ग्यास र मलको सहज आपूर्तिसहित महँगी नियन्त्रण गर्न कांग्रेसको माग (भिडियोसहित)
ग्यास र मलको सहज आपूर्तिसहित महँगी नियन्त्रण गर्न कांग्रेसको माग (भिडियोसहित) खेतीपातीको समयमा रासायनिक मलको चरम अभाव भएको भन्दै कांग्रेसले मल आपूर्ति प्रणाली व्यवस्थित गर्न सरकारसँग माग गरेको छ। मल अभावका कारण भविष्यमा खाद्य संकट निम्तिन सक्ने जोखिम रहेको कांग्रेसको भनाइ छ।
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित)
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित) उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलको तर्फबाट यही विषयलाई प्रमुख रूपमा उठाइने र यसका लागि अन्य राजनीतिक दलसँग पनि सहकार्य गरिने जानकारी दिए । 
निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह
निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण जगतमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा स्थापित गर्न सफल पुर्जा सम्पर्कविहीन रहेको समाचारले पार्टी अत्यन्त चिन्तित र मर्माहत भएको उल्लेख गरिएको छ।
लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा सांसदीय दलको कार्यालयको लेटरहेडमा जारी संयुक्त राजीनामा पत्रमा पाँचै मन्त्रीको हस्ताक्षर रहेको छ। राजीनामापछि लुम्बिनी प्रदेश सरकारको नयाँ सत्ता समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।
मल अभावले किसान जेलमा पुग्नु सरकारको असफलता - कांग्रेस 
मल अभावले किसान जेलमा पुग्नु सरकारको असफलता - कांग्रेस  कानुनी र व्यवहारिक माध्यमबाट तत्काल पहल गर्नुपर्ने माग गरेको छ।
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र संयमता अपनाउन कांग्रेसको आग्रह
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र संयमता अपनाउन कांग्रेसको आग्रह घटनाबारे सरकारसँग प्रश्न उठाउँदै उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
भारतको जेलमा रहेका नेपाली किसानको रिहाइका लागि कांग्रेसको सरकारसँग आग्रह
भारतको जेलमा रहेका नेपाली किसानको रिहाइका लागि कांग्रेसको सरकारसँग आग्रह कांग्रेसले खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानलाई मानवीय आधारमा तत्काल रिहा गराउन सरकारले आवश्यक कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ।
कृयाशील सदस्यता सुदृढीकरणमा सिन्धु कांग्रेस, १२ स्थानीय तहमा प्रतिनिधि खटाइयो
कृयाशील सदस्यता सुदृढीकरणमा सिन्धु कांग्रेस, १२ स्थानीय तहमा प्रतिनिधि खटाइयो सभापति लामाले प्रतिनिधिहरूले स्थानीय स्तरमै पुगेर कृयाशील सदस्यता अध्यावधिक अभियानलाई थप मजबुत र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले आजै काठमाडौंमा उपलब्ध प्रतिनिधिहरूलाई बोलाएर अभियानलाई सक्रिय र सुदृढ बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्।
कांग्रेसको नीति प्रतिष्ठानमा सिन्धुपाल्चोकका प्रेमध्वज लामासहित आठ सदस्य मनोनित
कांग्रेसको नीति प्रतिष्ठानमा सिन्धुपाल्चोकका प्रेमध्वज लामासहित आठ सदस्य मनोनित कांग्रेसको नीतिगत स्पष्टता, अनुसन्धान र कार्यकर्ता प्रशिक्षणलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति गरिएको प्रतिष्ठानले जनाएको छ । 
काँग्रेस क्रियाशील सदस्यताको म्याद फेरि थपियो, ‘पुरानालाई समेट्न कि सदस्यता न्यून?’ 
काँग्रेस क्रियाशील सदस्यताको म्याद फेरि थपियो, ‘पुरानालाई समेट्न कि सदस्यता न्यून?’  पूरा हुन बाँकी रहेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि पर्याप्त सूचना प्रवाह गर्न समय आवश्यक परेकाले म्याद थपिएको जनाएको छ।
कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने
कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
Weather Update