Harsamaya
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
सोलुखुम्बुमा नेपाली काँग्रेसका  प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
निर्वाचन परिणाम अनुकूल आएन, कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा
निर्वाचन परिणाम अनुकूल आएन, कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा विद्रोह जगाउन सजिलो भए पनि नागरिकमा विश्वास जगाउन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको उनको विश्लेषण छ।
मुस्ताङमा फेरि कांग्रेसकै दबदबा : योगेश गौचन पुनः निर्वाचित
मुस्ताङमा फेरि कांग्रेसकै दबदबा : योगेश गौचन पुनः निर्वाचित प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन पुनः विजयी भएका छन् । एमालेका इन्द्र धारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गर्दै उनले लगातार दोस्रो पटक जित निकालेका हुन् ।
कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक
कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक साझा प्रतिबद्धताका लागि पनि कांग्रेस तयार रहेको उनले बताए । उपसभापति शर्माले आगामी निर्वाचनबाट कसैको बहुमत नआएमा के गर्ने ? पहिलो बैठकबाट कार्यान्वयन गर्ने साझा सहमतिका मुद्दाहरू के-के हुन सक्छन् ? ती विषयमा बहससहित साझा प्रतिबद्धता बनाउँदा देशको हितमा हुने बताए ।
अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । 
उम्मेदवार रुङ्गटाको दश प्रतिज्ञा : ५ वर्षमा १ खर्ब लगानी र ४ हजार रोजगारीको लक्ष्य
उम्मेदवार रुङ्गटाको दश प्रतिज्ञा : ५ वर्षमा १ खर्ब लगानी र ४ हजार रोजगारीको लक्ष्य विगतमा निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै रुङ्गटाले भनेन,‘अब शिलान्यासको राजनीति होइन, परिणामको राजनीति चाहिन्छ ।’ उनले आफ्नो पहिलो प्राथमिकता ‘पहिले पानी अभियान’ लाई दिएका छन् ।
भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको अधिकार : कांग्रेस
भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको अधिकार : कांग्रेस प्रवक्ता चालिसेले सरकारको वैधताको स्रोत नागरिकको मत नै भएको स्पष्ट पार्दै त्यसभन्दा भिन्न अवस्थाको कल्पना गर्न नसकिने धारणा व्यक्त गरे ।
नेपाली काँग्रेस रुकुम पश्चिमको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
नेपाली काँग्रेस रुकुम पश्चिमको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक नेपाली काँग्रेसका उम्मेदवार केसीले रुकुमेलीको शिर झुक्न नदिने बताए । १४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धीकरण र सभ्य समाज निर्माण, मौलिक विकास नीति, सुशासन, आधुनिक र प्रविधिमैत्री शिक्षा, स्वास्थ्यमा पहुँच, मर्यादित कृषि र सम्मानित किसानका पक्षमा काम गर्ने बताइएको छ ।
निर्वाचन हुन नदिन कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भयो - कांग्रेस
निर्वाचन हुन नदिन कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भयो - कांग्रेस जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरु पार्टीको झण्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे ।
विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका समाजसेवी कृष्ण थापाले बंशलाल तामाङ भिजनरी नेता भएको उल्लेख गरे। गगन थापाको भिजन मन परेको र गगन थापाले नै अबको नेपालको भविष्य कोर्ने बताए ।
Weather Update