Harsamaya
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्।
काँग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस
काँग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ ।
गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : नेपाली कांग्रेस
गत असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔं : नेपाली कांग्रेस ‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् । 
कोजाग्रत पूर्णिमाका अवसरमा  कांग्रेसले चियापान नगर्ने
कोजाग्रत पूर्णिमाका अवसरमा  कांग्रेसले चियापान नगर्ने आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक असोज २६ मा
कांग्रेस केन्द्रीय समिति बैठक असोज २६ मा उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए । 
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट
कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति, ९५ नेताका निवासमा आगजनी, तोडफोड र लुटपाट गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।
कांग्रेसको निष्कर्ष : संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग [भिडियोसहित]
कांग्रेसको निष्कर्ष : संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग [भिडियोसहित] शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । 
‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’:  देउवा
‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’: देउवा ‘संविधानको सफल कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन आजको दिनले प्रेरणा दिने विश्वास लिएको छु,’ उनले भने।
७७ वटै जिल्लामा संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर
७७ वटै जिल्लामा संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर उनले आन्दोलनकारीहरुले आगजनी र तोडफोडबाट पार्टी मुख्यालयलाई खण्डहर बनाउन खोजेको आरोप लगाए । 
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्धारा आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्धारा आन्दोलनको नाममा भएको हिंसा र अराजकता विरुद्ध घोर निन्दा बैठकले नेपाली काँग्रेसले देशमा निरङ्कुश राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानलाई स्मरण गर्दै, वर्तमान किशोर पुस्ताको आन्दोलनको आडमा नियोजित ढङ्गमा भएको हिंसात्मक प्रहारलाई अस्वीकार्य ठहर गरेको छ ।
‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् । उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।
Weather Update