Harsamaya
पूर्णबहादुर खड्कालाई कारबाही गर्ने काँग्रेस अनुशासन समितिको चेतावनी
पूर्णबहादुर खड्कालाई कारबाही गर्ने काँग्रेस अनुशासन समितिको चेतावनी पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले हालसम्म प्राप्त ५०७ जनाविरुद्धका उजुरीलाई प्राथमिकताका साथ छानबिन गरी टुंग्याउने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसको खड्का-कोइराला समूहको बैठक आज पनि
कांग्रेसको खड्का-कोइराला समूहको बैठक आज पनि उनले पार्टीभित्र वार्ता, संवाद तथा सहमतीको कुनै प्रयासहरु नभएको बताए ।
एकताका लागि उदयशमशेर राणाको आव्हान: ‘संवाद र विश्वासबाटै कांग्रेस बलियो हुन्छ’
एकताका लागि उदयशमशेर राणाको आव्हान: ‘संवाद र विश्वासबाटै कांग्रेस बलियो हुन्छ’ राणाले पार्टीको एकताले मात्रै जनताको भरोसा बलियो बनाउने र देशलाई सही दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गरेका छन्।
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।
एकतामा जोड दिँदै प्रदीप पौडेलको आव्हान: ‘कांग्रेसले फेरि उज्यालो भविष्य निर्माण गर्नेछ’
एकतामा जोड दिँदै प्रदीप पौडेलको आव्हान: ‘कांग्रेसले फेरि उज्यालो भविष्य निर्माण गर्नेछ’ पौडेलले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टीभित्र विभाजन हुन नहुने बताउँदै आफू महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा एकताको पक्षमा उभिएको बताएका छन्।
कांग्रेस असन्तुष्ट समूहले तय गर्‍यो केन्द्रीय समिति बैठकका लागि यी तीन एजेन्डा
कांग्रेस असन्तुष्ट समूहले तय गर्‍यो केन्द्रीय समिति बैठकका लागि यी तीन एजेन्डा यो समूहले वैशाखको अन्तिममा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने गरी १८ पुसमा कार्यतालिका पारित गरेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने गरी प्रस्तुत गरेको कार्यतालिका उक्त दिनको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।
कांग्रेसको अनुशासन समितिको बैठक चैत १८ गते बस्ने
कांग्रेसको अनुशासन समितिको बैठक चैत १८ गते बस्ने बैठकमा समसामयिक संगठनात्मक विषय तथा अनुशासनसम्बन्धी मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ।
भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन र प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन र प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै नेपाली कांग्रेस सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन छानबिन हुनुपर्ने पक्षमा दृढ रहँदै आएको बताए ।
कांग्रेसले गर्यो सानेपामा संसदीय सचेतना कार्यक्रम
कांग्रेसले गर्यो सानेपामा संसदीय सचेतना कार्यक्रम शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित थिए । 
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा 
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा  एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा थापाले सो कुरा बताएका हुन् । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो ।
Weather Update