Harsamaya
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी सकिएको उनले बताए ।
क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले गर्‍यो चार बुँदे परिपत्र 
क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले गर्‍यो चार बुँदे परिपत्र  थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ भनिएको छ ।
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नवीकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार  उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिए । 
सभापति देउवा उपसभापति र महामन्त्रीहरूसहित यी नेताहरूले गरेनन् संसद् पुनःस्थापनाका लागि हस्ताक्षर
सभापति देउवा उपसभापति र महामन्त्रीहरूसहित यी नेताहरूले गरेनन् संसद् पुनःस्थापनाका लागि हस्ताक्षर अहिले कांग्रेसले पुरक निवेदन लैजाने तयारी गरिरहेको छ। जसमा ६८ जना कांग्रेस सांसद्ले हस्ताक्षर गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 
शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो
शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा?
देउवाले किन बोलाए कार्यवाहक सभापति सहित महामन्त्री द्वयलाई निवासमा? बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा छलफल हुने छ । ‘गगन र विश्वप्रकाश दुवै समितिको नेतृत्व चाहन्छन् । त्यसैले समिति बनाउन ढिलाइ भइरहेको छ‚’ स्रोतले भन्यो, ‘भोलिको बैठकमा यस विषयमा छलफल र निष्कर्ष पुग्ने देखिन्छ।’
वरिष्ठ नेता कोइराला र सभापति देउवाबीच भेटवार्ता
वरिष्ठ नेता कोइराला र सभापति देउवाबीच भेटवार्ता २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।
सभापति जंग बहादुर लामासहित क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस
सभापति जंग बहादुर लामासहित क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस सोही अनुसार क्षेत्र नम्बर १ ले नाम सिफारिस गरेको हो । आज जिल्ला कार्यसमितिले छलफल गरेर थप नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गर्नेछ । 
यादवको नेतृत्वमा पाँच सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन
यादवको नेतृत्वमा पाँच सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन्।
काँग्रेसको साढे सात लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला पुग्यो
काँग्रेसको साढे सात लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला पुग्यो कार्यालयले दिएको जानकारी अनुसार आजको दिनसम्म १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लान बाँकी छ । भोलिसम्म यो संख्या १० मा झर्ने कार्यालयले जानकारी दिएको छ। 
Weather Update