Harsamaya
सभापति थापाको राजीनामा अस्वीकार गर्दै पार्टी पराजित हुनुको कारण खुलाइयो
सभापति थापाको राजीनामा अस्वीकार गर्दै पार्टी पराजित हुनुको कारण खुलाइयो पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको वैठक बसेको हो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् । सभापति थापाको राजीनामा पत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।
प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट
प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट      प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले  निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेका थिए । 
काँग्रेसले प्रतिनिधिसभामा पठाउने २० जना को को ?
काँग्रेसले प्रतिनिधिसभामा पठाउने २० जना को को ? पार्टीले उक्त नामावली निर्वाचन आयोग नेपाल मा बुझाएको छ। आयोगले रुजु प्रक्रिया पूरा गरेपछि मात्रै समानुपातिकतर्फ चयन भएका सांसदहरूको औपचारिक घोषणा गरिने जनाइएको छ।
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ। 
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ ।
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको हो ।
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ ।
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
सोलुखुम्बुमा नेपाली काँग्रेसका  प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
निर्वाचन परिणाम अनुकूल आएन, कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा
निर्वाचन परिणाम अनुकूल आएन, कांग्रेसले गहिरो समीक्षा गर्छ : विश्वप्रकाश शर्मा विद्रोह जगाउन सजिलो भए पनि नागरिकमा विश्वास जगाउन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन नसकेको उनको विश्लेषण छ।
Weather Update