‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’
बुधबार, माघ १६, २०८१
उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाई कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरुले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन्।
कांग्रेसको ‘स्टार्ट अप’ र व्यवसाय सम्मेलन तस्वीरमा हेर्नूहोस्
बुधबार, माघ १६, २०८१
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा दुई दिने सम्मेलन सुरू भएको विभाग संयोजक उर्मिला थपलियाले जानकारी दिइन् ।
अध्यादेशको पक्षमा बोल्न कांग्रेस सांसदहरूलाई विज्ञहरूले दिए प्रशिक्षण
आइतबार, माघ १३, २०८१
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरूबाट अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरूलाई प्रशिक्षण गराइएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेस दलको बैठक बस्दैँ
आइतबार, माघ १३, २०८१
संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा प्रतिरक्षा गर्ने
शनिबार, माघ १२, २०८१
बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए ।
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
शुक्रबार, माघ ११, २०८१
नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ ।
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
बुधबार, माघ ९, २०८१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।
आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे ।
सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, विजेताले २६ लाख पाउने
आइतबार, माघ ६, २०८१
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग (विज्ञप्तिसहित)
आइतबार, माघ ६, २०८१
आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गरेको हो । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको हो ।
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा आक्रमण
शनिबार, माघ ५, २०८१
कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।
कांग्रेसले मन्त्रीहरूलाई दिएको सात बुँदे निर्देशन यस्ता छन् (सूचीसहित)
बिहीबार, माघ ३, २०८१
सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेको सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङबाट सुरू भएको बैठकमा कांग्रेसका मन्त्रीहरूले आ आफ्नो मन्त्रालयमा भएका काम कारबाहीका बारेमा ब्रिफिङ गरेका थिए ।
आफ्ना मन्त्रीहरूलाई कांग्रेसको निर्देशन - एमालेसँग सहमति अनुसार नै अघि बढ्नु
बिहीबार, माघ ३, २०८१
बिहीबार बूढानीलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमति अनुसार नै अघि बढ्न निर्देशन दिएका हुन् । बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम...
काँग्रेसले भन्यो - नक्कली विज्ञप्ति जारी गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्छौ
आइतबार, पुस २८, २०८१
नेपाली काँग्रेसले सभापति शेर बहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छ । आज एक विज्ञप्ति जारी गर्दै काँग्रेसले हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गरेको छ । सभापति देउवाको नामबाट अध्यादेश सम्बन्धमा मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले विज्ञप्ति...
साताको लोकप्रिय

