Harsamaya
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो [सूचीसहित]
गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो [सूचीसहित] बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ । बाँकी छ ।
मनोनयन दर्ताको दिनसम्म काँग्रेसले टिकट बाँड्न सकेन, परिवारवादमै रमाए थापा पनि
मनोनयन दर्ताको दिनसम्म काँग्रेसले टिकट बाँड्न सकेन, परिवारवादमै रमाए थापा पनि अन्य दलहरू उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताका लागि देशभर पुग्दा काँग्रेस भने अलमलमा परेको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा स्थापित भएका थापाले टिकट वितरणमा पनि विशेषलाई प्राथमिकता दिएका छन् ।
सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म निर्वाचन कार्यतालिका स्थगन गर्न कांग्रेसले दियो निवेदन 
सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म निर्वाचन कार्यतालिका स्थगन गर्न कांग्रेसले दियो निवेदन  रिट निवेदनमा नेपाली कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ । 
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान सभापति लामाद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले पार्टीलाई थप ऊर्जावान र गतिशील बनाएको उल्लेख गरिएको छ। साथै, विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको मान्यताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
अप्राकृतिक र सत्ताकेन्द्रित चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय
अप्राकृतिक र सत्ताकेन्द्रित चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएपछि आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।
दरार र दुरी नबढाई कांग्रेसलाई अघि बढाउँछौँ : विश्वप्रकाश शर्मा
दरार र दुरी नबढाई कांग्रेसलाई अघि बढाउँछौँ : विश्वप्रकाश शर्मा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएपछि शर्माले फेसबुक लाइभमार्फत प्रतिक्रिया दिएका हुन्।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।
वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता
वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइ गरेको दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई स्पष्ट रुपमा दुई कित्तामा विभक्त गरिदिएको छ ।
Weather Update