कांग्रेसको अनुशासन समितिको संयोजकमा तारामान गुरुङ
आइतबार, माघ २५, २०८२
बैठकमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तावहरू पेस गरेका थिए ।
कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
आइतबार, माघ २५, २०८२
‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँझ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ ।’ निर्णयमा भनिएको छ ।
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
आइतबार, माघ २५, २०८२
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
शनिबार, माघ २४, २०८२
बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने जनाइएको छ।
सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस
बिहीबार, माघ २२, २०८२
‘चुनाव पूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ, हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ, सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ, त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु‚’ कांग्रेस प्रवक्ता चालिसेले भने।
पार्टीको अवस्था बुझ्न कांग्रेसले खटायो सातै प्रदेशमा नेताहरू
मंगलबार, माघ २०, २०८२
कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।
कांग्रेसले ‘भिजन–१०’ घोषणापत्र ल्याउने, जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिदैं [भिडियोसहित]
शनिबार, माघ १७, २०८२
यस अवसरमा उनले ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनीसमेत दिए। जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए।
कांग्रेसले निर्वाचनका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने
शनिबार, माघ १७, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संगठनलाई निर्वाचनमा प्रभावकारी रूपमा होम्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए।
कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्यो, १०६ जना नयाँ अनुहार मैदानमा
मंगलबार, माघ १३, २०८२
‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,’ उनले भने ।
उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न भन्दै कांग्रेसको परिपत्र
सोमबार, माघ १२, २०८२
सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने
आइतबार, माघ ११, २०८२
‘त्याग र समर्पणको पवित्र भूमि-शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
शुक्रबार, माघ ९, २०८२
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीकोरूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।
कांग्रेसको नयाँ कार्यसमितिको पार्टी कार्यालयमा पदबहाली,केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै
शुक्रबार, माघ ९, २०८२
दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको छ।नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् ।
साताको लोकप्रिय

