Harsamaya
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
नेपाली काँग्रेस ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बिहान ८:३० बजे बस्ने भएको छ।

बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने जनाइएको छ।

congress-1770455298.jpg

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update