कांग्रेसको अनुशासन समितिको बैठक चैत १८ गते बस्ने
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको जरुरी बैठक चैत १८ गते बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठक बुधबार दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्नेछ।
बैठकमा समसामयिक संगठनात्मक विषय तथा अनुशासनसम्बन्धी मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

