Harsamaya
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
- नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update