Harsamaya
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गरे। ‘जिम्मेवार साथीहरू कुरा बुझ्नुभएको छैन भने पार्टीको केन्द्रीय कार्यालय आई दिनुहोला, बाहिर कुरा काट्ने, हाम्रो क्रियाशील सदस्यता खाइदियो भनेर अनावश्यक ढङ्गले कोलाहल मच्चाइदिने काम नगर्नुहोला‚’ उनले भने ।
कांग्रेस विभाजन रोक्न शेखर कोइराला सक्रिय 
कांग्रेस विभाजन रोक्न शेखर कोइराला सक्रिय  मंगलबार शेखरनिकटका नेताहरूको करिब ४ घण्टा चलेको बैठकपछि दुवै पक्षसँग संवाद गरेर सहमति खोज्ने निर्णय गरिएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट पक्षबीच १५औँ महाधिवेशनसम्म सहकार्यको वातावरण बनाउने उद्देश्यले पहल अघि बढाइएको हो ।
संविधान संशोधन कार्यदलमा सहभागिताबारे कांग्रेसले माग्यो सरकारसँग थप स्पष्टता
संविधान संशोधन कार्यदलमा सहभागिताबारे कांग्रेसले माग्यो सरकारसँग थप स्पष्टता यद्यपि, कार्यदलमा सहभागी हुनु अघि केही विषयमा स्पष्ट हुनुपर्ने कांग्रेसको धारणा छ। कार्यदलको कार्यक्षेत्र, अधिकार र भूमिकाबारे स्पष्ट नभएको भन्दै यसमा स्पष्टता आवश्यक रहेको उल्लेख गरिएको छ।
कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्यो, ७७ जिल्लामा सदस्यता अभियान सञ्चालन हुने
कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढ्यो, ७७ जिल्लामा सदस्यता अभियान सञ्चालन हुने पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य रहेको स्पष्ट पारे ।
कांग्रेसभित्र ‘अन्तर्घात’ विवाद चर्कियो, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस 
कांग्रेसभित्र ‘अन्तर्घात’ विवाद चर्कियो, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस  जिल्ला सभापति तथा उम्मेदवार जंगबहादुर लामाले केन्द्रीय अनुशासन आयोगमा कारबाही सिफारिस पठाएसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको हो।
दुबै पक्ष समेटेर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्छ : नेता भण्डारी
दुबै पक्ष समेटेर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्छ : नेता भण्डारी बुधबार बसेको देउवा पक्षको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एकपक्षीय ढङगले कांग्रेस बन्न नसक्ने भन्दै दुई पक्षलाई मिलाउनु पर्ने बताएका हुन् ।
पूर्णबहादुर खड्कालाई कारबाही गर्ने काँग्रेस अनुशासन समितिको चेतावनी
पूर्णबहादुर खड्कालाई कारबाही गर्ने काँग्रेस अनुशासन समितिको चेतावनी पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले हालसम्म प्राप्त ५०७ जनाविरुद्धका उजुरीलाई प्राथमिकताका साथ छानबिन गरी टुंग्याउने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
कांग्रेसको खड्का-कोइराला समूहको बैठक आज पनि
कांग्रेसको खड्का-कोइराला समूहको बैठक आज पनि उनले पार्टीभित्र वार्ता, संवाद तथा सहमतीको कुनै प्रयासहरु नभएको बताए ।
एकताका लागि उदयशमशेर राणाको आव्हान: ‘संवाद र विश्वासबाटै कांग्रेस बलियो हुन्छ’
एकताका लागि उदयशमशेर राणाको आव्हान: ‘संवाद र विश्वासबाटै कांग्रेस बलियो हुन्छ’ राणाले पार्टीको एकताले मात्रै जनताको भरोसा बलियो बनाउने र देशलाई सही दिशातर्फ लैजान सक्ने विश्वास व्यक्त गरेका छन्।
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।
Weather Update