कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
बुधबार, कात्तिक २६, २०८२
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ । बैठक १५औँ महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित छ ।
ताजा जनादेशमा जानुको विकल्प छैन: नेता तामाङ
मंगलबार, कात्तिक २५, २०८२
नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले देशलाई वर्तमान असहज राजनीतिक अवस्थाबाट निकाल्न ताजा जनादेश अपरिहार्य भएको बताएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
मंगलबार, कात्तिक २५, २०८२
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आलमको निधनले कांग्रेस शोकमा, कात्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने
शनिबार, कात्तिक २२, २०८२
स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११:३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्र्तिक २५ गते दिउँसो ११:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए ।
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
बिहीबार, कात्तिक २०, २०८२
कांग्रेस इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ ।
संस्थापन पक्षको भेला बत्तीसपुतलिमा सुरू
बिहीबार, कात्तिक २०, २०८२
वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरू भएको हो । वडा देखि केन्देर सम्म सातै तहमा समयमै नियमित महाधिवेशनका लागि दबाव दिन पार्टी संस्थापन पक्षले आयोजना गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
बुधबार, कात्तिक १९, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
ओलीको वरिपरि काँग्रेसको अर्को खेमा घुमिरहेको छ : घिमिरे
मंगलबार, कात्तिक १८, २०८२
उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र वैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काहीँ नभएको जात्रा नेपाली काँग्रेसभित्र भएको छ ।
कांग्रेस क्रियाशील सदस्यता १९ जिल्लामा मात्र नवीकरण
मंगलबार, कात्तिक १८, २०८२
‘अर्थात ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ र सिष्टममा इन्ट्री गर्न बाँकी छ। १६ वटा जिल्लामा (केही वडा बाहेक) वडामा नवीकरण भइ तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ‚’ महामन्त्री थापाले विवरण पेश गर्दै भने ।
संस्थापन समूहको प्रस्ताव: वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन
मंगलबार, कात्तिक १८, २०८२
पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
महामन्त्री थापाको प्रस्ताव: पौष १६ देखि १९ सम्म नियमित महाधिवेशन
मंगलबार, कात्तिक १८, २०८२
पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
मंगलबार, कात्तिक १८, २०८२
विवादका बिच आइतबार स्थगन भएको केन्द्रीय समिति बैठक आज बस्न लागेको हो ।
१५औँ महाधिवेशन वैशाख २५-२८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
कार्यसम्पादन समितिमा संस्थापन इतर समूहले आगामी मङ्सिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने र संस्थापनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
साताको लोकप्रिय
