Harsamaya
जेनजीले खोजेको र चाहेको नेपाली कांग्रेस 
जेनजीले खोजेको र चाहेको नेपाली कांग्रेस  जेनजी विद्रोहको तातो माहोलमा नेतृत्व हत्याउन चाहने पक्ष र विधि एवम सिद्धान्तका आधारमा नीति र नेतृत्व परिवर्तन गर्ने पक्षबीच टकराव बढिरहेको छ ।
कांग्रेस केन्द्रीय समिति फेरि स्थगित
कांग्रेस केन्द्रीय समिति फेरि स्थगित शुक्रबार स्थगित भएर आज बस्ने भनिएको बैठक पुन स्थगित भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । 
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन पार्टी कार्यालयमा भएको छलफलमा २३ र २४ भदौको घटना पश्चात् परिवर्तन भएको परिस्थितिमा नीति नेतृत्व र विधान लगायत विषयमा अघि बढ्न तत्काल महाधिवेशन आवश्यक भएको हस्ताक्षरकर्ताहरूले बताएका थिए ।
कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नभएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नभएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाढिएको छ । 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । तिहार अघिबाट सुरु भएर स्थगन भएको तथा कार्तिक १३(हिजो) बाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक जारी
कांग्रेस केन्द्रीय समिति बैठक जारी दिउँसो साढे १ बजेबाट सुरु हुने भनेको बैठक ढिला गरी सुरु भएको हो ।
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।
संस्थापन समूहमा छलफलः संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन 
संस्थापन समूहमा छलफलः संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन  शीर्ष नेताहरूले पनि व्यवहारिक हुन र सोही अनुसार चुनाव पछिका लागि तालिका ल्याउनुपर्ने मत राख्नुभयो‚” ती नेताले भने। संस्थापन समूहले विशेष महाधिवेशन भने गर्न नहुने स्पष्ट अडान लिनुपर्ने बैठकमा छलफल तथा निष्कर्ष निकालिएको त्यी नेताले बताए । 
नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त
नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि अध्ययनका लागि इजरायल पुगेका थिए । 
निर्वाचन गर्ने तर्फ सरकार गम्भीर भएको देखिँदैन : डा.प्रकाश शरण महत
निर्वाचन गर्ने तर्फ सरकार गम्भीर भएको देखिँदैन : डा.प्रकाश शरण महत बैठक कात्तिक १ गते दिउँसो १ बजे पुनः बस्ने तय गरिएको प्रवक्ता डा.प्रकाश शरण महतले बताए ।उनले भने, ‘बैठक जारी नै छ । १० वटा प्रस्तावमाथि साथीहरूले धारणा राखिरहेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
Weather Update