Harsamaya
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
केन्द्रीय कार्यालय सानेपा ।

काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update