यी हुन् काँग्रेसले आयोगमा बुझाएका ११० समानुपातिक उम्मेदवारको बन्दसूची [सूचीसहित]
काठमाडौं - आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली काँग्रेस पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।
आयोगले दलहरूलाई बन्दसूची बुझाउने समय पुस १३ र १४ गते दिएको भएपनि कांग्रेसले १४ गते भौचर काटेर १५ गते बिहान मात्रै सूची बुझाएको हो ।
पार्टीले कुल ११० उम्मेदवारहरू सूचीमा समावेश गरेको छ । सूचीमा अर्जुन नरसिंह केसी देखि सहमहामन्त्री भिष्मराज आङ्दाम्बेसमेत सहभागी छन् ।





प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२ १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

