Harsamaya
कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्
कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस् नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा ‘नेपाली कांग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो । 
पुस २७ गते युवा तथा २८ गते जिल्ला सभापतिहरूको भेला गर्दै काँग्रेस संस्थापन समूह 
पुस २७ गते युवा तथा २८ गते जिल्ला सभापतिहरूको भेला गर्दै काँग्रेस संस्थापन समूह  ‘विभिन्न कार्यक्रम गर्नेगरी छलफल र तयारीहरू भइरहेका छन्,’ देउवा निवासबाट निस्किएका एक नेताले भने।
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्  कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित देउवा निवासमा जाने सचिवालयले बताएको छ । ‘उहाँ पार्टीको अहिलेको परिस्थितिबाट धेरै चिन्तित हुनुहुन्छ’, सचिवालयले भन्यो ‘छलफलहरू तीव्र रुपमा अगाडि बढेका छन् ।’ 
महामन्त्रीद्वय  थापा र  शर्माको विशेष महाधिवेशन आह्वानमा पार्टीको आपत्ति,  विधानविपरीत गतिविधिमा संलग्न नहुन अपिल
महामन्त्रीद्वय थापा र शर्माको विशेष महाधिवेशन आह्वानमा पार्टीको आपत्ति, विधानविपरीत गतिविधिमा संलग्न नहुन अपिल विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ?
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका लागि नौ उम्मेदवार , को को परे ? काँग्रेसले राष्ट्रिय सभामा एमाले र जसपा नेपालसँग तालमेल गरेको हो । सोहीअनुसार कांग्रेसका नौ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् । 
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बस्ने छ।
कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने
कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए । कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए । 
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने मंगलबार आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल गर्न बसेको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी नै रहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा तीन महिना पुग्दैछ ।
Weather Update