Harsamaya
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ
४ हजार ५ सय पिस एम्पुल सहित अन्सारी पक्राउ प्रतिबन्धित लागु औषध एम्पुल सहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागु औषध सहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई बदनाम गर्न केही शिक्षक र व्यक्तिहरू सक्रिय रहेको भन्दै उनीहरूले नै नियोजित रूपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरू र बाहिरकै व्यक्तिहरू विद्यालयलाई धराशायी बनाउने योजनामा छन्, उनीहरूकै ग्रयान्ड डिजाइनमा नियोजित घटना बनाएको हो।’
भोजपुर हत्याकाण्ड: मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो 
भोजपुर हत्याकाण्ड: मृतकको शव पोष्टमार्टमका लागि धरान ल्याइयो  शनिबार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । 
अखाद्य तेल र इन्धन बोकेको मिनी ट्रकसहित चालक पक्राउ
अखाद्य तेल र इन्धन बोकेको मिनी ट्रकसहित चालक पक्राउ ईलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आइतबार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ
परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ
साढे ६ किलो सेतो हेरोइनसहित भारतीय नागरिक एयरपोर्टबाट पक्राउ पक्राउ पर्नेमा भारत बिहार अररियाकी खसिना खतुन, रंगीका सुशील बुढाथोकी र कृर्तानन्द ठाकुर रहेका छन्। उनीहरूको साथबाट प्रहरीले चार सय ग्राम खैरो हेरोइन बरामद गरेको छ।
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ
विदेश पठाउने बहानामा १ करोड ८० लाख ठगी, रामेछापका फिन्चु लामा पक्राउ लामाले ४५ जना युवा युवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।
भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या
भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको
बलात्कार आरोपमा तिलक पक्राउ
बलात्कार आरोपमा तिलक पक्राउ तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने  भुप नारायण पक्राउ
लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने  भुप नारायण पक्राउ चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । 
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ ।
Weather Update