Harsamaya
बागलुङमा स्थानीयले बुझाए ४२ थान हतियार
बागलुङमा स्थानीयले बुझाए ४२ थान हतियार अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरेका छन् । 
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ
रौतहटमा नक्कली नोटसहित दुई युवक पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार उनीहरूले किराना पसलमा एक हजार दरको नक्कली नोट दिएका थिए ।
चक्कु प्रहार गरेर किशोरको हत्या
चक्कु प्रहार गरेर किशोरको हत्या तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ । 
अपराध गरी विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो
अपराध गरी विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।
रक्सौलबाट अर्बौं हुण्डी कारोबार, प्रशान्तकुमार गुप्ता पुर्पक्षमा
रक्सौलबाट अर्बौं हुण्डी कारोबार, प्रशान्तकुमार गुप्ता पुर्पक्षमा उक्त मुद्दामा प्रहरीले गुप्ताविरुद्ध रु एक अर्ब ७९ करोड २१ लाख १५ हजार ८०० बिगो दाबी गरेको जनाएको छ। साथै कुल विगो दुई अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरिएको छ।
निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो ।
प्रहरी हवल्दारको हत्या आरोपमा बियर बारका सञ्चालकसहित तीन जना पक्राउ
प्रहरी हवल्दारको हत्या आरोपमा बियर बारका सञ्चालकसहित तीन जना पक्राउ पक्राउ परेकी दिपिका महाकाली–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए ।  मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन् । 
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टेराेरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अंकसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए ।
सिरहा कारागारमा कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
सिरहा कारागारमा कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा कारागारको क्षमता १५० जना भएपनि हाल ४३७ जना कैदीबन्दी रहेका छन्। अति भिडभाडका कारण गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए।
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले अमेरिका, बेलायत, कम्बोडिया र पोर्चुगल पठाइदिने प्रलोभन देखाई पीडितबाट क्रमशः १० लाख, १३ लाख, तीन लाख ७० हजार र १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए।
सीआईबीको ‘असई’बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ
सीआईबीको ‘असई’बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Weather Update