Harsamaya
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गर्ने अशोक कुमार पक्राउ अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।
१०५ किलो गाँजासहित एक जना पक्राउ
१०५ किलो गाँजासहित एक जना पक्राउ पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुँदा उक्त गाँजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली डिएसपी र मेजर पक्राउ 
नक्कली डिएसपी र मेजर पक्राउ  उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ जना पक्राउ
करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ जना पक्राउ उता, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका–४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका ११ डिआइजीको सरुवा, को कहाँ ?
नेपाल प्रहरीका ११ डिआइजीको सरुवा, को कहाँ ? सरुवा अनुसार सुदर्शन कोइराला विशेष ब्यूरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।
बाँसको भाटा र लाठ्ठी प्रहार गरेर हत्या 
बाँसको भाटा र लाठ्ठी प्रहार गरेर हत्या  सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हातमा मेहन्दी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको शव फेला, हत्या भएको आशंका
हातमा मेहन्दी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको शव फेला, हत्या भएको आशंका बिहीबार अपरान्ह जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–५ स्थित झाझ खोलाको झोलुङ्गे पुलको छेउमा एकिन नाम थर वतन नखुलेको वर्ष २०/२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् ।
आजको प्रदर्शनका लागि ७८३ ट्राफिक प्रहरी सडकमा
आजको प्रदर्शनका लागि ७८३ ट्राफिक प्रहरी सडकमा काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । 
करिब १५६ किलो गाँजासहित दुई जना पक्राउ
करिब १५६ किलो गाँजासहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्धचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् ।
जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने सल्यानका टोपेन्द्र पक्राउ
जापान पठाइदिन्छु भन्दै ४२ लाख ठग्ने सल्यानका टोपेन्द्र पक्राउ रानामगरले दुई जनाबाट ४२ लाख ३० हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। रकम लिएर सम्पर्कविहीन भएपछि उनीविरूद्ध दुई जनाले प्रहरीमा उजुरी दिएका थिए।
ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ
ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
नौ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह काठमाडौंबाट पक्राउ
नौ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह काठमाडौंबाट पक्राउ पक्राउपछि अनुसन्धान थाल्दा ९ जना बंगलादेशी नागरिकलाई विभिन्न मितिमा अपहरण गरेको खुलेको बोहराले बताए।
Weather Update