जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, असार २०, २०८२
जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
लागु औषध ट्रामाडोलसहित तीन जना पक्राउ
शुक्रबार, असार २०, २०८२
प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र ना २१ प १७१ नं। को स्कुटर रोकी शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरूको...
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न पाँच चिनियाँसहित ५२ पक्राउ
बिहीबार, असार १९, २०८२
पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
बिहीबार, असार १९, २०८२
रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
बुधबार, असार १८, २०८२
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या
बुधबार, असार १८, २०८२
आज बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएका छन् ।
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
बुधबार, असार १८, २०८२
भूमिगत आर्थिक कारोबारमाथि प्रहरीले कडा निगरानी बढाएसँगै पर्सा र बाराका तीन जना व्यक्तिहरू स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ ।
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
श्रीमतीको हत्यामा संग्लन श्रीमान पक्राउ
सोमबार, असार १६, २०८२
वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
धानको भुसभित्र लुकाइराखेको २१२ किलो गाँजासहित चार पक्राउ
शनिबार, असार १४, २०८२
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक वर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का वर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने वर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का...
ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ
शनिबार, असार १४, २०८२
उनीहरूलाई गत असार ११ गते जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थपी जिल्ला प्रहरी कार्यालय झापाले अनुसंधान गरिरहेको छ ।
किशोरीको बलात्कारपछि हत्या: पाँच आफन्त पक्राउ, अनुसन्धानमा ‘टाइगर’ र ‘रोज’को महत्त्वपूर्ण भूमिका
शुक्रबार, असार १३, २०८२
पक्राउ पर्नेमा भोटेकोशी–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामग्याल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्। अनुसन्धान अनुसार, असार १० गते राति करिब ९ बजे उनीहरूले निशालाई घरबाट बोलाई ४ सय मिटर माथिको मकैबारीमा लगेर सामूहिक बलात्कार गरेपछि हत्या गरी शव जङ्गलको...
साताको लोकप्रिय

