Harsamaya
किशोरीको बलात्कारपछि हत्या: पाँच आफन्त पक्राउ, अनुसन्धानमा ‘टाइगर’ र ‘रोज’को महत्त्वपूर्ण भूमिका
किशोरीको बलात्कारपछि हत्या: पाँच आफन्त पक्राउ, अनुसन्धानमा ‘टाइगर’ र ‘रोज’को महत्त्वपूर्ण भूमिका पक्राउ पर्नेमा भोटेकोशी–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामग्याल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्। अनुसन्धान अनुसार, असार १० गते राति करिब ९ बजे उनीहरूले निशालाई घरबाट बोलाई ४ सय मिटर माथिको मकैबारीमा लगेर सामूहिक बलात्कार गरेपछि हत्या गरी शव जङ्गलको...
 बेलवारीमा मोटरसाइकल चोर्ने किसन पक्राउ
 बेलवारीमा मोटरसाइकल चोर्ने किसन पक्राउ मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
 ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
 ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  
लागूऔषध इन्जेक्सनको एम्पुलसहित निलकुमार पक्राउ
लागूऔषध इन्जेक्सनको एम्पुलसहित निलकुमार पक्राउ उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागूऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागूऔषध फेला परेको उनले जानकारी दिए ।
बलात्कार गर्ने दुई जना पक्राउ
बलात्कार गर्ने दुई जना पक्राउ वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको      हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेलमेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए ।
भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ? (भिडियोसहित)
भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ? (भिडियोसहित) ‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरुको उद्धार कार्यलाई संवेदनशिलता पूर्वक हेरेको प्रतिक्रिया दिएका छन् ।
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् । 
महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन (भिडियोसहित)
महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन (भिडियोसहित) ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् । 
बैंकिङ कसूर मुद्दाका फरार नुवाकोटका प्रकाश पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार नुवाकोटका प्रकाश पक्राउ उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । 
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । 
Weather Update