Harsamaya
सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ
सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ चौधरी आफ्नो पसल बन्द गरी छोरा सन्तोष चौधरीले चलाएको मोटरसाइकलमा घर फर्किँदै गर्दा मदनपुरको पनपिया पोखरी नजिकै पुग्दा रायसहितका व्यक्तिहरूले उनीहरूलाई रोकेका थिए ।
प्रहरीलाई बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखाका गौतम पक्राउ
प्रहरीलाई बर्दी खोल्न लगाई बाग्मती खोलामा सांघातिक आक्रमण गर्ने दोलखाका गौतम पक्राउ काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप भई उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी हुन् ।
सप्तरीमा अज्ञात समूहद्वारा पुजारीको गोली हानी हत्या
सप्तरीमा अज्ञात समूहद्वारा पुजारीको गोली हानी हत्या घटना सार्वजनिक भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल सुरक्षित गर्दै अनुसन्धान थालेको छ। घटनास्थलबाट दुई वटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ।
 स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा
 स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन ।
जेनजी आन्दोलनका आपराधिक गतिविधिमा संलग्न ४ पुर्पक्षका लागि थुनामा, १२ जना हिरासतमा, ८२ जना हाजिर जमानीमा छुटे
जेनजी आन्दोलनका आपराधिक गतिविधिमा संलग्न ४ पुर्पक्षका लागि थुनामा, १२ जना हिरासतमा, ८२ जना हाजिर जमानीमा छुटे १२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् ।
अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ
अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय पक्राउ दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग रु २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ ‘अब हामी साँच्चै सुरक्षित महसुस गर्छौं । क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि सतर्क हुन थालेका छन् ’ एक स्थानीयले बताए ।
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।
कारागारबाट भागेका १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ
कारागारबाट भागेका १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताए । उनले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । 
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ  साथै निजको यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी कसूर जस्ता आपराधिक गतिविधिमा संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय लक्ष्मण पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २४ वर्षीय लक्ष्मण पक्राउ लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
Weather Update