आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असार १८, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
आजको राशिफल : प्रेम, प्रतिष्ठा र परिवर्तनको संकेत !
बुधबार, असार १८, २०८२
आज २०८२ असार १८ गते बुधबार । आजको दिन धेरै राशिहरूका लागि आत्मविश्वास, सन्देह र सन्तुलनको त्रिकोण हो।
विपद्को समयमा निजी हेलिकप्टरको निःशुल्क प्रयोगबारे सम्झौता
मंगलबार, असार १७, २०८२
उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनुपर्ने र अपरेसन शुल्क मात्र लिएर उद्धार गरिने पनि सम्झौता पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता
मंगलबार, असार १७, २०८२
यही असार १६ देखि १९ गतेसम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिन २१ सदस्यीय टोलीसहित ओली स्पेन भ्रमणमा छन् ।
सांसदले गल्ती गर्ने अनि कर्मचारीहरूलाई दोष देखाउने प्रवृत्ति गलत छ : सुमना श्रेष्ठ
मंगलबार, असार १७, २०८२
उनले गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्ने बताइन् । ‘गल्ती हुन्छ, गल्तीलाई सुधारेर जानलाई गल्तीलाई स्वीकार गर्नुपर्छ । र गल्ती कहाँबाट उत्पत्ति भयो बुझेर बल्ल अगाडि जान सकिन्छ,’ उनले भनिन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडामाथि राजीनामाको दबाब
मंगलबार, असार १७, २०८२
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’को व्यवस्थाका विषयमा गरिएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने अडान राखेका छन् ।
उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे
मंगलबार, असार १७, २०८२
राज्यले पनि यसलाई महत्त्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरी चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एयरलाइन्स राम्रो भएन भने उड्डयन क्षेत्र राम्रो बनाउने वातावरण नै बन्दैन ।
काँग्रेस महाधिवेशनको मिति र कार्यपालिका तत्काल तय गर्न सङ्ग्रौलाको माग
मंगलबार, असार १७, २०८२
मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने बताइन् । उनले भनिन् ‘केही साथीहरू सधैँभरि मन्त्री भइरहने भ्रममा हुनुहुन्छ । त्यो भ्रमबाट मुक्त हुनुहोस् ।
कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही
मंगलबार, असार १७, २०८२
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानबिन होस् । नेपालको कानुन बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन । यो त राज्य अपराध हो ।
रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी, भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग
मंगलबार, असार १७, २०८२
कार्यवाहक सभापति अर्यालले सदनमा जवाफ दिँदै बोलेका तथ्यलाई आधार बनाएर सफलले उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन् ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, असार १७, २०८२
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।
विपन्न वर्गको जीवनस्तर उकास्दै मेयर सुशिला शाही
मंगलबार, असार १७, २०८२
लम्कीचुहा नगरपालिकाका मेयर सुशिला शाही आजकल नगरलाई समृद्ध बनाउन लागि परेकी छिन् । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासका साथसाथै नगरमा रहेका महिला, विपन्न वर्गको आर्थिकस्तर उकास्नसमेत लागिपरेकी छिन् ।
आजको मौसम : कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १७, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
साताको लोकप्रिय

