दशरथ चन्दले सञ्चालनमा ल्याए नगर बस
मंगलबार, वैशाख २, २०८२
सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाले नगर स्थापना दिवसका अवसरमा ३२ सिटको नगर बस सञ्चालनमा ल्याएको हो ।
तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
मंगलबार, वैशाख २, २०८२
घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्राकृतसँगको अटुट सम्बन्धलाई जुडशितलले दर्साउँछ । तराईका क्षेत्रहरूमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।
चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
मंगलबार, वैशाख २, २०८२
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा...
आजको राशिफल : कसलाई प्रेमको झिल्को, कसलाई सफलता र कसलाई चेतावनी?
मंगलबार, वैशाख २, २०८२
आज २०८२ वैशाख २ गते मंगलबार । आजको दिन १२ राशिको लागि रोचक मोड र मोडहरू लिएर आएको छ। कोही नयाँ व्यवसायमा हात हाल्दै छन्, कोही प्रेममा डुब्दै, अनि कोही आत्म-सुधारको बाटोमा उभिएका छन्।
तराई मधेशमा नयाँ बर्षमा सतुवाइन मनाइँदै
सोमबार, वैशाख १, २०८२
आज बैशाख १ गते नयाँ वर्ष । तराई मधेशमा आजको दिनलाई सतुवाइन पनि भनिन्छ । तराई मधेशमा नयाँ बर्ष सतुवा पिउने चलन रहिआएको छ । तराई मधेशमा सतुवाइन पर्व एउटा पुरानो र विशेष सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्व हो ।
भक्तपुरमा बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइदैँ
सोमबार, वैशाख १, २०८२
आज बैशाख १ गते भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्रामा लिङ्गो ढालेर हर्सोउल्लासका साथ मनाइदैँछ ।
नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै
सोमबार, वैशाख १, २०८२
आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
सोमबार, वैशाख १, २०८२
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती...
वृषको मोजमस्तीमा र खुशीमा समय बित्ने, मकरको सामाजिक काममा मन जाने
सोमबार, वैशाख १, २०८२
मेष
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ । तर कलह र विवादको योग बनेको छ । त्यसैले कम बोल्नु ठीक हुन्छ । शारीरिक थकान र बेचैनीको समय हो । ससाना कुरामा चिन्ताग्रस्त भइने छ । सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत...
जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग
आइतबार, चैत ३१, २०८१
पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।
तीनकुनेमा भएको घटना सुन्दा दुख लाग्यो - पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियोसहित)
आइतबार, चैत ३१, २०८१
उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र नहुने बताए । उनले नयाँ वर्षको सुरुवात उत्साहका साथ भएपनि अन्त भने निराशामा बित्ने केही वर्ष देखि देखिएको बताए ।
मधेशमा वैशाख २ गते सार्वजनिक बिदा
आइतबार, चैत ३१, २०८१
२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धी प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
वीरगंजमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द
आइतबार, चैत ३१, २०८१
कर्फ्युका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबीच झडपमा भएको थियो ।
साताको लोकप्रिय

