सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत
बिहीबार, असार १९, २०८२
आज २०८२ असार १९ गते बिहिबार। आजको दिन तपाईंका लागि केवल सामान्य दिन होइन - यो एउटा यस्तो घडी हो, जसले तपाईंको मानसिक, व्यावसायिक र पारिवारिक जीवनमा नयाँ तरंग ल्याउने सम्भावना बोकेको छ।
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित)
बुधबार, असार १८, २०८२
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ ।
२४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान
बुधबार, असार १८, २०८२
सूचनामा उल्लेख भए अनुसार म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, सोलुखुम्बुमा पर्ने २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजनाका लागि आशय पत्र माग गरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा फिर्ता
बुधबार, असार १८, २०८२
नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरे लगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीभने प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे
बुधबार, असार १८, २०८२
उनले धेरै पटक माग्दा पनि सभापतिले अन्तिममा विधेयक पढ्न नदिएको भन्दै विश्वासको घात भएको बताए । उनले भने, ‘सभापतिज्यूलाई पनि आदर पूर्वक भन्न चाहन्छु तपाईँले यो विधेयक हामीलाई अन्तिममा पढ्न दिनु भएन, मैले त धेरै पटक मागेको थिए । हेरौँ राम्रो तरिकाले भनेर, तर हामीले त्यहाँ पेस भएपछि मात्र हेर्न...
६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक भित्रिए नेपाल , सबैभन्दा धेरै भारतीय पर्यटक
बुधबार, असार १८, २०८२
सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९...
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल
बुधबार, असार १८, २०८२
प्रदेशको प्रमुख मात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबिचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाई थियो । ‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबिच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ,’ राष्ट्रपति पौडेलले भने ।
मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास
बुधबार, असार १८, २०८२
सांसद दासले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदै छ भनेर प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ’आखिर के हुँदै छ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदै छन् हामीलाई ? क्रमबद्ध रूपमा दलित समुदायको हत्या हुँदै छ ।...
आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरू कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन् ?
बुधबार, असार १८, २०८२
साथै, १३० वटा सडक पुल मर्मत, २४९ वटा सिँचाई आयोजना सम्पन्न गरी ३७०० हेक्टर जमिन सिञ्चित गर्ने, १०० कि.मि. सडक निर्माण र ३०० कि.मि. सडक कालोपत्रे गर्नुका साथै, ६० वटा÷स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने मन्त्रालयले तयारी गरेको जनाएको हो । त्यसै गरी, उपत्यकाका नदी, खोला कोरिडोरमा १० कि. मि....
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल
बुधबार, असार १८, २०८२
चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहु भाषी दर्शकको पहुँचमा पुर्याएको छ ।
सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह
बुधबार, असार १८, २०८२
उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरूले आफू सरकारमा बस्दा खेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे...
दैजी बजारमा दुर्घटना: हार्डवेयर व्यवसायी दीपक चन्दको ज्यान गयो, जीपसहित चालक पक्राउ
बुधबार, असार १८, २०८२
दैजी बजारमा सञ्चालन गर्दै आएका एक मेहनती व्यवसायीको जीवन रातको एक अकस्मात दुर्घटनाले समाप्त भएको छ।
संविधानसभा सदस्य यादवको निधन
बुधबार, असार १८, २०८२
उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बाराले जनाएको छ ।
साताको लोकप्रिय

