Harsamaya
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ  : पूर्ण बस्नेत
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ  : पूर्ण बस्नेत सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्‍याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौँदेखि नेपाली जनताले भोग्दै आएको पीडा जस्ताको तस्तै रहेको उनको भनाइ छ । उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 
बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा (भिडियोसहित)
बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा (भिडियोसहित) राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्म विपरीत छ ।’
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । 
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  हिमपातको सम्भावना रहेको छ।
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ? तपाईँको कामको उचित मूल्याङ्कन हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ।
‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो]
‘राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’ [भिडियो] उनले भने,‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदा हुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरूले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचन गर्ने अथवा तिनको मुखबन्द गर्ने प्रयत्न हो ।’
ऐन नसच्याए चालकहरुले नै नेपालको जेल भरिनसक्ने !
ऐन नसच्याए चालकहरुले नै नेपालको जेल भरिनसक्ने ! सरकारले ल्याउन लागेको सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मा भएको कानुनी प्रावधानले यातायात मजदुरहरुलाई पार्ने असरबारे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क आधारित अन्तरक्रिया गरेको छ ।
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते
जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन ।
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
Weather Update